क्षेत्री समाज यूकेमा नयाँ सल्लाहकार, वार्षिक भेटघाट आगामी २८ जुलाई हुने

लण्डन। क्षेत्री समाज यूकेको गत अप्रिल महिनामा निर्वाचित नयां कार्यसमितिको प्रथम बैठक सम्पन्न भएको छ । गतहप्ता आइतवार नर्थक्याप्सस्थिति दिवाली रेष्टुरेण्टमा सम्पन्न बैठकले बिभिन्न निर्णयहरु गरेको छ । संस्थाको अध्यक्ष राजन कुमार क्षेत्रीको अध्यक्षता सम्पन्न उक्त प्रथम बैठकले संस्थाको दुरगामी प्रभाव राख्ने महत्वपूर्ण निर्णयहरु गरेको छ । पांचौ कार्यसमितिको तर्फबाट निवर्तमान अध्यक्ष, महासचिव, कोषाध्यक्ष र … Continue reading क्षेत्री समाज यूकेमा नयाँ सल्लाहकार, वार्षिक भेटघाट आगामी २८ जुलाई हुने